HONDA SHINE BS6 माडेलको मूल्य र बिशेषता

HONDA SHINE नेपालमा एकदम चीरपरिचित नाम हो।होंडा मोटरसाइकलले आफ्नो लोकप्रिय बाइक Honda Shine लाई BS6 इन्जिन प्रविधि सहित बजारमा उपलब्ध गराएको छ। नयाँ Honda Shine BS6 मा फ्युल-इन्जेक्सन टेक्नोलोजी, ACG स्टार्टर, र उन्नत इन्जिन जडान गरिएको छ जसले गर्दा बाइक अझै शक्तिशाली र माइलेजमैत्री बनेको छ। सजिलो यात्रा, आकर्षक डिजाइन र भरपर्दो प्रदर्शनका कारण Honda Shine BS6 आजका युवा र परिवार … Read more